लण्डनस्थित नेपाली दूतावासमा एनजीओकर्मीको भेला सम्पन्न

लन्डन । बेलायत र नेपालका गैर सरकारी संस्थाहरुको सञ्जाल ब्रान्गो (बीआरएएनएनजीओ) ले नेपाली दूतावास लन्डनको सहकार्यमा एक कार्यक्रम गरेको छ । उक्त कार्यक्रम ‘नेपालको रुपान्तरणमा गैरसरकारी संस्थाको भूमिकाः कोभिड १९ प्रभाव र आगामी बाटो’ विषयमाथि केन्द्रित थियो । नेपालमा कार्यरत ब्रिटिश आइएनजीओ र एनजीओहरुको छाता संगठन ब्रान्गोले नेपालमा उनीहरूको परोपकारी कार्यको दक्षता र प्रभावकारिता बढाउन … Continue reading लण्डनस्थित नेपाली दूतावासमा एनजीओकर्मीको भेला सम्पन्न